Saturday, January 16, 2016

Learning bike live on bed

  शनिबारको दिन बिदा को दिन स्कूलबाट घर बाइक सिकन पर्यो भनी घर शुक्रबार नै आएको थिए पुष महिना को जाडो दिउँसो तीर भाई ले स्कूटी लिएर आयो मलाई साईकल पनि चलाउन आउदैनथियो भाई ले स्टार्ट नगरी पछाडि बाट धकेलो केहि समय पछि हैंडल धान्न सके अनि स्टार्ट गरेर चलाए अरु को सयता बिना चलाउँदा आनन्द भयो केहि समय पछि स्कूटी मोड़न खोज्दा भित्ता मा ठोकिएर खुटा कट्यो टाका लॉन पर्यो हिडन ग्रहों भयो घर मै आराम गरेर नचली बस्न बाध्य भए।